नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १८ औँ वार्षिक साधारण सभा जेठ ५ गतेलाई बोलाएको छ । साधारण सभा कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम उक्त सभा जेठ ५ गते होटेल सारथी काभ्रेपलान्चोक धुलिखेलमा हुने भएको हो । संस्थाको वैशाख ९ गते बसेको सञ्चालक समितिको ३६३ औँ बैठकबाट संस्थाले उक्त सभा प्रयोजनका लागि वैशाख…