काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। संस्थाको पुष ४ गते सम्पन्न ९ वार्षिक साधारण सभाबाट लेखापरीक्षकमा बि.आर.पराजुली एण्ड एसोशिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो।