जनउत्थान सामुदायिक लघुवित्तको तेस्रो त्रैमाससम्ममा नाफा ५०% बढ्यो, ईपिएस कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू.३ करोड ५१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा…