बैंकिङ्ग समाचार, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ७५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ५ करोड ११ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २…