नेष्डो समृद्ध लघुवित्तको नाफा १५.५५%घट्यो, खराब कर्जा तोकिएको सीमाभन्दा माथि

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा १६ करोड ४७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कम्पनीको कम्पनीको खुद नाफा १५.५५ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी घटेसँगै लघुव्त्तिको…