मिथिला लघुवित्तको सीईओमा पुन: सत्यदेव राउत नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । मिथिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: सत्यदेव राउत नियुक्त भएका छन् ।  कम्पनीको जेठ २ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा पुनः सत्यदेव राउतलाई नियुक्त गरेको हो । यो संगै राउतको कार्यकाल पुनः ४ बर्षको लागि थपिएको छ ।  मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राउतले विगत ४…