नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा बैंकर सुमन पोखरेल

काठमाडौं– नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल चयन भएका छन् । संघको ४३ औं वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षका लागि प्रथम उपाध्यक्षमा चयन भएका हुन् । बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो समय काम गरेका पोखरेलले एभरेष्ट बैंकबाट बैंकिङ्ग करिअर सुरुवात गरेका थिए । एभरेष्ट…