चाडपर्वको उपलक्ष्यमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर, विभिन्न आउटलेटमा ५०० सम्मको क्यासब्याक

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल दशैं’ अफर ल्याएको छ ।  यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% (अधिकतम रू.५०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले निम्न उल्लेखित…