ट्रेसकनसँग बैंकिङ समाचारले गर्यो सम्झौता, दुबई फिनटेक समिटसहित विश्वस्तरीय कार्यक्रमहरूमा रणनीतिक मिडिया साझेदारी गर्ने

दुबई – बैंकिङ न्यूज एण्ड पब्लिकेशन प्रालिद्वारा सञ्चालित बैंकिङ न्यूज नेपालले अन्तर्राष्ट्रिय व्यवसायिक कार्यक्रम आयोजक ट्रेसकनसँग रणनीतिक मिडिया साझेदारी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार बैंकिङ न्यूज ‘दुबई फिनटेक समिट’सहित ट्रेसकनद्वारा आयोजना गरिने विभिन्न विश्वस्तरीय कार्यक्रमहरूमा आधिकारिक मिडिया पार्टनरका रूपमा रहनेछ। २४ फेब्रुअरी २०२६ मा सम्पन्न सम्झौता १८ महिनासम्म प्रभावकारी रहने जनाइएको छ। सम्झौताअनुसार बैंकिङ न्यूजले…