काठमाडौं – रुपन्देहीबाट चोरीको स्कुटर र सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुका लोक बहादुर बिक र रुपन्देहीका माँगुरे भन्ने दिपक गाहा रहेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका–४ कर्बलामा स्कुटरमा चोरी गर्न आएका मानिसहरू चाँवीसहित स्कुटर छाडी फरार भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उक्त स्कुटर नियन्त्रणमा लिई…