बैंकिङ समाचार । संसदमा पेश भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) ले सञ्चालक र प्रमुख कार्यकारीको मात्रै नभई राष्ट्र बैंकका गभर्नरको पनि उमेर हद तोकिएको छ। बाफियासँगै संसदमा दर्ता भएको नेपाल राष्ट्र बैंक विधेयकमा गभर्नर, डेपुटी गभर्नरका साथै सञ्चालकहरुको पनि उमेर हद तोकिएको छ। गभर्नरको उमेर हद पहिलोपटक तोकिएको हो। अब गभर्नर ६५…