अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?


आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।            

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ।    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।  त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ५० पैसा छ।    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ १५ पैसा छ।          

\"\"