कर्णाली विकास बैंक घोटालामा ३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – कर्णाली विकास बैंकको ३ अर्ब २० करोड रुपैयाँ घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड ११ लाख रुपैयाँको घोटाला मुद्दामा संलग्न ठहर भएका कर्णाली…