ललितपुरबाट ५० किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं – ५० किलो चाँदीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित ३१ वर्षीय अभिषेश शेखलाई नियन्त्रणमा लिएको जनाएको छ । उनले भारतबाट अवैध रुपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आई रहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल…