फागुनमा काठमाडौंमा ३०८ वटा आर्थिक अपराधका मुद्दा दर्ता, बैंकिङ्ग कसुरमा ३७ जना पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंमा एक महिनामा ६५३ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये आर्थिक अपराधका ३०८ वटा उजुरी परेको छ।  प्रहरीकाअनुसार ठगी, बैंकिङ्ग कसुर, चोरी, सहकारी ठगी लगायतका आर्थिक अपराधका उजुरी दर्ता भएका छन्। यस अवधिमा बैंकिङ्ग कसुरमा ३७ जना, ठगीमा ११ जना, चोरीमा १०५ जना, सहकारी ठगीमा ४ जना पक्राउ…