काठमाडौं – चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतले वादी नेपाल सरकार विरुद्ध प्रतिवादी चन्चला भन्ने चेन्तना वैधलाई मिति २०८१ साल माघ ९ गते कैद र जरिवानाको सजाय तोकिएको थियो। अदालतको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरी थप कारबाहीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको…