काठमाडौं – राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिने, दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारी समेतको कामकारबाहीमा अवरोध पुर्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका ४५ वर्षीय मनराज श्रेष्ठ, बझाङको बित्थडचिर घर भई काठमाडौंको कीर्तिपुर बस्ने १९ वर्षीय हेमन्त सिंह ओखेडा र प्युठान घर…