दुई फर्मलाई नगद जरिवाना

काठमाडौं – नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई ११ हजार रुपैयाँ जरिवाना गरेको छ। न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। ती…