काठमाडौं – वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि ब्याजदर स्थिर कायम गरेका छन् । यसअघि फागुन महिनाका लागि अधिकांश बैंकले माघ महिनाकै ब्याजदर कायम गरेका थिए । चैत महिनाका लागि पनि अधिकांश बैंकहरुले फागुनकै ब्याजदर कायम गरेका हुन् । यससँगै, तीन वर्षभन्दा लामो समयदेखि घट्दो अवस्थामा रहेको नेपालको ब्याजदर घट्नेक्रम रोकिएको छ । बैंक तथा…