काठमाडौं – शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २६ सय अंकको बिन्दुमा रुमलिएको छ । माघ २४ गते २७ सय अंकको बिन्दुबाट ओरालो लागेको शेयर बजार साढे २६ सय अंकको बिन्दुमा नै रुमलिएको हो । २७ सय अंकको बिन्दुबाट २६ सय अंकको बिन्दुमा झरेको ५ कारोबार दिनसम्म शेयर बजारले स्पष्ट गति लिन सकेको…