सरकारले जलविद्युत उत्पादककाे हात बाँधेर राखिदिएको छः अध्यक्ष कार्की

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिदिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै कार्कीले १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५००…