‘आयात हैन, निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाऔँ’

काठमाडौं- सांसदहरूले वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (निमयन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि टिप्पणी गरे । उनीहरूले दफा (६) को निकासी वा पैठारीसम्बन्धी अन्य व्यवस्थाबारे…