शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । उनले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३…