गैह्रकर राजस्व संकलनमा प्रहरीको उल्लेखनीय योगदान, जेठमात्र ३६ करोडले बढ्यो

काठमाडौं – नेपाल सरकारको ढुकुटीमा जम्मा हुने राजस्वहरूको प्रमुख स्रोतहरूमध्ये नेपाल प्रहरीले संकलन गर्ने गैह्रकर राजस्वले पनि मुख्य हिस्सा ओगट्दै आएको छ । जसमा दण्ड जरिवानाबाट उठ्ने गैह्र राजस्वहरूमा प्रहरीबाट उठ्ने गैह्रकर राजस्व पहिलो स्थानमा आउने गरेको छ । विभिन्न दण्ड जरिवानाबाट वैशाख महिनामा ४० करोड ३८ लाख रुपैयाँ गैह्रकर राजस्व उठाएको नेपाल प्रहरीले जेठ…