बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ नयाँमिलमा बिद्युतिय सवारी साधनका लागि नेपालकै ठूलो चार्जिङ स्टेशन स्थापना गरिएको छ । कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त चार्जिङ स्टेशनमा एक पटकमा १४ वटा सम्म सवारी साधन चार्ज गर्न सकिने क्षमता रहेको छ । स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफर्मर जडान गरिएको र ७ वटा चार्जिङ…