काठमाडौं – आईएमई पे र खल्ती वालेट मर्ज भएर आज (साउन १ गते) बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही यो कारोबारमा जोडिएका कम्पनीले जनाएको हाे। यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी…