बजेट लेखन टिमले पायो पूर्णता, सहसचिव अमृत लम्साल सदस्यमा नियुक्त

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि गठन गरिएको बजेट लेखन टिमलाई पूर्णता दिएको छ। दुई सदस्य सहसचिवको सरुवापछि रिक्त बनेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यका रूपमा समेटिएको मन्त्रालयले जनाएको छ। संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अर्थ…