काठमाडौं– निजी क्षेत्र र व्यापार व्यवसायमा संलग्न उद्यमी व्यवसायहरूलाई प्रोत्साहित गर्ने नेपाल सरकारको नीति अनुरूप नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा भएको व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रममा प्रतिनिधिमूलक व्यावसायिक महासंघ तर्फबाट हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य मानार्थ सम्मानबाट सुशोभित…