हुँदै नभएको विद्यालय खडा गरी भ्रष्टाचार गर्ने  इन्जिनियरसहित ४ जनालाई अख्तियारले चलायो  मुद्दा

काठमाडौं – अख्तियार अनुसन्धान आयोगले डोल्पाको जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र परियारसमेत ४ जनाविरुद्ध भष्टचार मुद्दा दायर गरेको छ । काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले तत्कालीन कार्यालय प्रमुख, इन्जिनियर रविचन्द्र परियारसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  डोल्पामा तत्कालीन दुनै गा.वि.स.२ र ३ का कुनै पनि वडा…