समयमै काम पूरा नगर्ने चार निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएको जानकारी दिएको हो। विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार कार्यालयले ती कम्पनीहरूलाई कालो सूचीमा राखेकाे हाे। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक…