काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्षमा १३ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले सार्वजनिक गरेको गत आव २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । कोषले अघिल्लो वर्ष १ अर्ब १० कारोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। जुन अघिल्लो आवको तुलनामा १३.६३ प्रतिशतले…