बागलुङ - यो वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित छन्। निसीखोला गाउँपालिका-५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान मारमा परेका हुन्। निसेलढोरसँगै ढोरपाटन नगरपालिका- ९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ। जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ। स्थानीय हेमराज सापकोटाले चार…