काठमाडौं – घरजग्गा कारोबार सुस्त बन्दै गइरहेको छ । भदौ महिनामा देशभरका मालपोत कार्यालयहरूले २७ हजार चार सय ९४ वटा लिखत पारित गरेका छन् । जबकी साउनमा ३१ हजार ६ सय २१ लिखत पारित भएका थिए । गत वर्ष भदौको तुलनामा पनि यसपालिको कारोबार संख्या कम हो। गत वर्ष भदौमा ३२ हजार ७९८ लिखित पारित…