काठमाडौं- हालैको बाढी पहिरोका कारण क्षति पुगेका सडक र पूर्वाधारहरूको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्ले मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलमा ठुलो क्षति पुर्याएको छ। ती संरचनाको पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने…