अन्तरिम सरकारले सङ्खुवासभाको बजेट काटेपछि तत्कालीन ऊर्जामन्त्री खड्का असन्तुष्ट, भने – विकास गर्नु गलत भए सजाय भोग्न तयार

काठमाडौं - अन्तरिम सरकारले सङ्खुवासभाको बजेट रोकेपछि निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री असन्तुष्ट बनेका छन् । भदौ २३ को दमनपूर्ण र २४ गतेको विध्वंसपूर्ण जेनजी आन्दोलनका कारण तत्कालीन सरकारले ढलेपछि गठन भएको अन्तरिम सरकारले सङ्खुवासभाको बजेट रोकेको भन्ने विषयमा प्रतिक्रिया दिँदै खड्काले असन्तुष्टि जनाएका हुन्। उनले अघिल्लो बजेट ल्याउने सरकार अर्कै र कार्यान्वयनका लागि…