काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा भारी रकमले घटेको हो । कम्पनीकाअनुसार यस अवधिमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको पहिलो…