मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ : वेदुराम भुषाल

काठमाडौं– राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबरको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए । उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गरे । अहिलेको सरकार अर्थतन्त्रका समस्या…