काठमाडौं – लगातार दुई दिनदेखि परिरहेको वर्षाका कारण देशभर बाढी र पहिरोले वितन्डा मच्चाएको छ । बिहीबार रातीदेखि सुरु भएको वर्षाका कारणले देशभर अर्वौको धनजन र धनमालमा क्षती पुर्याएको हो । निरन्तर परेको पानीका कारण देशभरको सडकमार्गमा क्षती पुगेको छ । काठमाडौं जोड्ने सबैजसो नाकाको सडकमार्गमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड भासिएको छ…