सुरू भयो तेस्रो लगानी सम्मेलन

काठमाडौं– काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागि भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका…