काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । आज सुनचाँदी व्यवसायीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले बजेटबाट बढेको सुनचाँदीको भन्सारदर घटाउन सकरात्मक रहेको बताएका हुन् । अर्थमन्त्री पौडेललाई भेटका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारी अर्थमन्त्रालय पुगेका…