काठमाडौं – झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐनसँग सम्बन्धीत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो । प्रसाईँसहित थप दुई जनालाई समेत प्रक्राउ गर्न अदालतको अनुमति छ । प्रसाईँसहित तीन जनाविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा साईबर ब्यूरोमा उजुरी परेको थियो । यसबारे अनुसन्धानका…