काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार वितरण गरेका हुन् । यस्तै मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख रुपैयाँ, सहायक प्रशिक्षक भरत यादव,…