निर्माण व्यवसायीको भुक्तानी अर्थमन्त्रालयमा निर्भर हुन्छः महानिर्देशक पोखरेल

काठमाडौं - सडक बिभागका महानिर्देशक रामहरी पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने बताएका छन । तर, यो अर्थ मन्त्रालयमा निर्भर हुने उनले बताए । अर्थमन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी गर्न सकिने उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन…