निर्माण सामाग्रीको मूल्य बढेपछि निर्माण व्यवसायीको आपत्ति, मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौं – सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेन्टमा मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेन्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने मुख्य सिजनमा नै…