सहकारीले कृषिलाई प्राथमिक्तामा राखेका छन्ः अध्यक्ष मल्ल

काठमाडौं – राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालका सहकारीले कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेको बताएकी छिन् । सिमिटसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मल्लले सहकारीले कृषिलाई महत्वका साथ अघि बढाएको बताएकी हुन् । उनका अनुसार नेपालमा सहकारीले १८ वटा क्षेत्रमा काम गरिरहेका छन् । जसमध्ये एउटा कृषि क्षेत्र हो । सहकारीबाट…