एकै दिन १४५ अंकले घट्यो शेयर बजार, २६५१ अंकमा आइपुग्यो

काठमाडौं – आज मंगलबार नेपाल स्टक स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१८ प्रतिशतले घटेको छ । कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १४५.०५ अंकले घटेर बन्द भएको हो । यससँगै आज नेप्से परिसूचक २६ सय ५१ अंकमा आएर रोकिएको छ । आज विहान नेप्सेको कारोबार २७ सय ९६ अंकबाट कारोबार सुरु भएको थियो ।…