प्रधानमन्त्रीलाई सांसद झाको चूनौती – भ्रष्टाचार अन्त्य सेबोनबाट सुरु गरौं

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भ्रष्टाचार अन्त्यको थालनी नेपाल धितोपत्र बोर्डबाट सुरु गर्न प्रधानमन्त्रीलाई चूनौती दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले बोर्डको अध्यक्ष नियुक्ती गर्दादेखि नै भ्रष्टाचार अन्त्यको सुरुवात गर्न चूनौती दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्ने गरेका छन् । उनले…