नेपालको क्रसबोर्डर डिजिटल भुक्तानी रुपान्तरण गर्दै मोको, मास्टरकार्डपछि अलिपेसँग सहकार्य

काठमाडौं – नेपालको वित्तीय सेवा कम्पनी फोकसवान पेमेन्ट सोल्युसन्सले चीनको अलिपेसँग सहकार्यको घोषणा गरेको छ । आज आयोजित एक कार्यक्रममा मोको क्यूआरले अलि पेसँग सहकार्यको घोषणा गरेको हो । यस सहकार्यमा हिमालयन बैंकको महत्वपूर्ण साझेदारीमा छ । जसले, नेपालको व्यापारिक क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सहज रूपमा भुक्तानी लिन मञ्च प्रदान गर्छ । एन्ट ग्रुपसँगको यो साझेदारीले…