लगानीकर्तामा राजनीतिक अस्थिरताको डर, शेयर बजारमा देखियो रवि पक्राउको प्रभाव

काठमाडौं – रवि लामिछाने पक्राउ परेपछि शेयर बजारमा आबद्ध लगानीकर्तामा राजनीतिक अस्थिरताको डर देखिएको छ । यससँगै यो साताको पहिलो कारोबार दिन आज सुरुदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । लगानीकर्तामा राजनीतिक अस्थिरताको भूमरीमा पर्ने डर देखिएसँगै परिसूचकमा प्रभाव देखिएको हो । दसैंको विदापछि खुलेको बजार ३ दिन नै बढेको थियो…