काठमाडाैं – जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ संशोधन भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने, जनताको जलविद्युत कार्यक्रममा समावेश भएका जलविद्युत आयोजनाको विकास तथा निर्माण गर्ने कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा यस कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिमको शेयर संरचना कायम गर्नु पर्ने, नेपाल सरकारका सम्बद्ध निकाय,…